Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

विश्वकै लामो पानी जहाज बेलायत आइपुग्यो


एजेन्सी , 'हार्मोनी अफ द सिज' नामक विश्वकै सबैभन्दा लामो पानी जहाज बेलायत आइपुगेको छ। १ हजार १ सय ८७ फिट लामो र ६ हजार ७ सय ८० यात्री बोक्न सक्ने क्षमता भएको पानी जहाज बेलायत आइपुगेका हुन्।

'हार्मोनी अफ द सिज' भित्र ११ हजार २ सय ५२ वटा कला बनाउने ठाउँ, ४० वटा रेस्टुँरा, ७ सय ८३ मिटरका जहाज, २३ वटा ठूला स्विमिङ पुल, ५२ रुख, २० वटा खाना खाने ठाउँ र क्यासिनो तथा चढ्ने वालहरु रहेका छन्।
'हार्मोनी अफ द सिज' जहाजको पहिलो परीक्षण सेन्ट नाजाइरेमा मार्च महिनामा गराइएको थियो। ७८३ मिलियन पाउण्ड मुल्य लागतमा निर्माण गरिएको यो पानी जहाज साढे दुई वर्षमा तयार भएको थियो।

मे २६ मा पुन: यो जहाज तीन रात क्रुजको लागि लागि छुट्नेछ जुन साउथएम्पटन चेरबर्गका पुग्नुअघि बार्सिलोनामा २९ मेसम्म गर्मी सिजन नै रहनेछ। तर फ्लोरिडा र क्यारिबियनमा भने जोडो मौसम सुरु भइसकेको हुनेछ।
रोयर क्यारिबियन इन्टरनेशनलका अनुसार १८ डेक जोडिएको यो जहाजले नयाँ रेकर्ड कायम गर्नेछ जसले ५ हजार ४ सय ७९ यात्रीलाई बोकेर दौडिनेछन्।




















- अन्नपूर्ण पोस्टबाट

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget