केन्द्रको सोमबार सकिएको केन्द्रीय समिति बैठकले हेडक्वाटरको घोषणा गरेको हो । जेठ महिनाभरी जिल्लाहरुमा एकता भेला र काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि भने पार्टी बहुपदमा जानेगरी अर्को बैठकले निर्णय गर्नेछ ।
प्रवक्तामा भने पम्फा भूषाल चयन भएकी छन् ।
पार्टीको केन्द्रीय समितिमा अध्यक्ष दाहालले प्रस्तुत गरेको ५ उपाध्यक्ष, १ महासचिव, ३ सचिव बनाउने प्रस्ताव पारित भइसकेको छ । जिल्ला भेलाहरुपछि पार्टी बहुपदीय संरचनामा जाने नेता नारायाणकाजी श्रेष्ठले बताए । ‘तत्काल पार्टी एकतापछिको सांगठनिक सामायोजन गर्न हेडक्वाटर घोषणा गरिएको

Post a Comment