संघको काठमाडौं शाखाको अगुवाईमा बिहीबार प्रर्दशनीमार्ग स्थित विश्व भाषा क्याम्पसबाट सुरु भएको बिरोध र्याली पुतली सडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सरकार आफैले कालाबजारी गर्नेको संरक्षण गरेर बजारमा उपभोग्य सामग्रीको मूल्य बढाएको नेविसंघका नेता एवं प्रवक्ता यूपी लामिछानेले आरोप लगाए । 'कलावजारीया देखि शैक्षिक माफियासम्मको संरक्षण सरकारबाट भइरहेको छ,' उनले भने 'त्यस विरुद्ध हामी सडकमा आएका छौं । सरकार विरुद्ध अब हामी निरन्तर कार्यक्रम गर्छौ ।'
उनले जेठ १० गते बिहान ८ बजे खाली सिलिन्डर र जार लिएर प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिने जनाए ।
Post a Comment