Websoft University

www.radiostar.com.np || 021-531452 || 021-531453

दिल्लीमाथि पञ्जाबको महत्वपूर्ण जित



काठमाडौं , वैशाख २६ गते  । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलाभेन पन्जाबले दिल्ली डेयरडेभिल्सलाई ९ रनले पराजित गरेको छ ।
पञ्जाबले प्रस्तुत गरेको रनको लक्ष्य पछ्याएको दिल्लीलाई ३६ बलमा ५४ रन चाहिएको थियो र हातमा ८ विकेट थियो । तर, मार्कस स्टोइनस, सन्दिप शर्मा र मोहित शर्माको कसिलो बलिङ गरेपछि पञ्जाबले जित हात पारेको छ ।
१८२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । उसका लागि क्विन्टन डिककले ५२ रन बनाए भने सन्जु सामसनले ४९ रन बनाए पनि टोलीका हार टार्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि मार्कस स्टोइनस र रिद्धिमान शाहले समान ५२-५२ रन बनाए ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget